संविधानले बाँकी राखेको अंगीकृत नागरिकताको नासोः तोकिँदै थ्रेसहोल्ड, यसरी हुँदैछ 'परिचयपत्रमा सहमति' :: Pahilopost.com

काठमाडौँः संविधान जारी गर्ने अन्तिम समयसम्म पनि राजनीतिक दलहरुबीच नागरिकताको संवैधानिक प्रावधानका विषयमा पेचिलो विवाद जारी थियो। विशेषतः वैवाहिक अंगीकृत नागरिकताका विषयमा दलबीचमा विवाद जारी रहँदै गर्दा समाधानको विकल्प निस्कियो –संघीय कानुन बमोजिम हुने। त्यही संघीय कानुनको छलफल अहिले प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिमा जारी छ। एक वर्षदेखि