काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)को पार्टी केन्द्रीय कार्यालय सर्ने भएको छ । धुम्बाराहीमा रहेको पार्टी कार्यालय थापाथलीमा सर्न लागेको हो ।
एमालेले धुम्बाराहीमा पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिएको थियो । अब भने थापाथली हाइटस्थित उमंगमार्गमा रहेको एक भवनमा सर्न लागेको हो ।