काठमाडौँ – न्यूनतम न्यायिक आचरणलाई लत्याएर मन्त्रिपरिषदसहित विभिन्न ठाउँमा भागबण्डा खोजेकोलगायतका विषयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अप्ठेरो स्थितिमा आइपुगेका छन्। सर्वोच्चकै न्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु र बौद्धिक जमात अब राणाले राजीनामा दिनुपर्नेमा एक मत छन्। आइतबार सर्वोच्चका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश राणालाई अवज्ञा गर्दै उनले बोलाएको फुलकोर्ट बैठकमा नजाने निर्णय गरेका छन्। संभवत अब राणाले […]