बाँके। मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनः स्थापना गृह बाँकेले आर्थिक वर्ष २०८१/८२ मा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ। नेपालगन्जमा सोमबार आयोजित ‘गत आवमा सम्पन्न कार्यक्रमको वार्षिक सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत’ कार्यक्रममा बाँके जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले यीमध्ये छ जनाको भारतबाट उद्धार गरिएको जानकारी दिइन् । उनका अनुसार उद्धार गरिएकामध्ये […]
अचेल खाडी मुलुकहरूमा एउटा अनौठो साबुनले तहल्का मच्चाइरहेको छ। त्यो हो गधाको दूधबाट बनेको साबुन।
सुन्दा अनौठो लागे पनि संयुक्त अरब इमिरेट्स, जोर्डन, इजिप्टसहितका देशहरूमा यो साबुनको माग आकाशिएको छ। आखिर यो साबुनमा यस्तो के छ, जसले …
२५ कात्तिक, काठमाडौं। सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन अघि बढाएको बताएको छ।
अर्थमन्त्री रामेश्वर खनालका अनुसार उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावहरू क्रमश: कार्यान्वयन गर्न थालिएको छ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार …
ललितपुर- जावलाखेलस्थित चिडियाखाना नजिकैको स्विजरल्याण्ड दूतावासभित्र देखिएको चितुवालाई प्रहरी तथा वन कर्मचारीले उद्धार गरेका छन् । मंगलबार दूतावास परिसरमा फेला परेको चितुवाको उद्धार कार्यमा नेपाल प्रहरी जावलाखेल र सातदोबाटो, वन डिभिजन कार्यालय ललितपुर र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले उद्धार गरेका हुन् । दूतावास परिसरमा बसेको चितुवालाई डार्टमार्फत् बेहोस बनाएपछि समातेर चिडियाखानामै लगिएको छ ।
काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रिया केही दिन मात्र बाँकी रहँदा देशभरका निर्वाचन कार्यालयहरूमा सर्वसाधारणको उत्साहजनक सहभागिता बढेको छ । सोहीअनुरूप प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पनि दर्ता गराउन आउनेको भीड दिनप्रतिदिन बढ्दै गएको छ । कार्यालयको काम बिहान १० बजेदेखि हुने भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू […]