इलाममा ‘चियाबारी मिठो चियाको कथा’ नामक नाटक प्रदर्शन सुरु

इलाम । ‘चियाबारी मिठो चियाको कथा’ नामक नाटक इलाममा प्रदर्शन सुरु भएको छ । चेतना नाट्य समूह इलामले सोमबारदेखि प्रदर्शन सुरु गरेको नाटक आगामी कात्तिक २ गतेसम्म प्रदर्शन हुनेछ । नाटकमा इलाममा चिया खेतीको इतिहास र चिया खेतीमा मजदुरको भूमिकालाई मुख्य रुपमा देखाउन खोजिएको छ । त्यसैगरी इलामलाई चिया पर्यटनको रूपमा विकास गर्दै, चियामा स्थानीयको […]