प्रचण्डकोको निर्देशनमा 'प्रधानमन्त्री ओलीको षड्यन्त्र' विरुद्ध हस्ताक्षर अभियान
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीमा सत्ता संघर्ष उत्कर्षमा पुगेको समयमा केही केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक बस्नुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने षड्यन्त्र गरेको भन्दै ...