भारतले टस हार्यो, टोलीमा तीन परिवर्तन

एजेन्सी – पाकिस्तानले टि२० एसिया कप २०२२ को सुपर फोर खेलमा भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पाकिस्तानले आजको खेलमा एक परिवर्तन गरेको छ । घाइते शाहनवाज दाहनीको स्थानमा तीव्र गतिका बलर मोहम्मद हसनैनलाई मौका दिएको छ […]