काठमाडौं । नेकपा एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुले विगतमा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको अगुवाईमा लुम्बिनी विकास कोषले गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिना प्रतिस्पर्धा ९९ वर्षको अवधिलाई निजी कम्पनीसँग समझदारी गरेकोप्रति आपत्ति जनाएको छ। अनेरास्ववियुका अध्यक्ष समिक बडालले पुरातत्व विभाग, पर्यटन मन्त्रालय र अर्थ […]