काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि संविधान संशोधन विधेयक दर्ता तयारी गरेको छ। यतिबेला सिंहदरवारमा काँग्रेस सांसदहरु संशोधन विधेयक दर्ताका लागि ड्राफ्टको तयारी गरिरहेका छन्। संशोधन विधेयक तयारीका लागि सिंहदरबारमा काँग्रेस नेताहरु चित्रलेखा यादव, अमरेशकुमार सिंह, उमाकान्त चौधरीलगायत छन्।
काँग्रेसले मधेशका मुद्दलाई समेटेर संशोधन दर्ता गर्न लागेको काँग्रेस