१८ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले सोमबार सर्वोच्च अदालतबाट भएको एक आदेश संविधानको व्यवस्थासँग बाझिएको भन्दै चासो व्यक्त गरेको छ ।
संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिसहित कुनै पनि सामग्री प्रकाशनपूर्ण प्रतिबन्ध लगाउन नपाइने व्यवस्था गरेको …