विराटनगर । विद्यालय खुला गर्न विराटनगर महानगरपालिकाले छलफल सुरु गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै महानगर क्षेत्रमा विद्यालय बन्द छन् । विद्यालय खुलाउने विषयमा महानगरले विषय विज्ञ र सरोकारवालाहरूसँग छलफल थालेको हो ।
महानगरका प्रमुख भीम पराजुलीले स्वास्थ्य मापदण्ड पालना गरेर शैक्षिक संस्था खुलाउने विषयमा सरोकारवालासँग छलफल भएको...