काठमाडौं । शिवरात्रिका दिन पशुपतिका चार किल्लामा मासु, मदिरा र नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार प्रसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।
शिवरात्रिलाई लक्षित गर्दै धार्मिक सांस्कृतिक मर्यादा एवं पवित्रता कायम राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै सो गतिविधि गर्न निषेध गरेको हो ।
गौशला–मित्रपार्क सडकदेखि पूर्व, पशुपति...