सिटिजन्स बैंक इन्टरनेसनलले कैलालीको टिकापुरस्थित कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चर प्रालिसँग सम्झौता गरेको छ ।सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले कर्णाली र्याफ्टिङका प्याकेजमा १० प्रतिशतसम्म छुट पाउने छन् । यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।यस सुविधाबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत पाउने बताइएको छ । यसले […]