जनतासँग मेयर/उपमेयरका नाममा डेढ करोड बाँढेपछि कांग्रेसले लगायो  नगरपालिकामा ताला

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा दोलखाको भीमेश्वर नगरपालिकाले जनतासँग मेयर र उपमेयरका नाममा आफुनिकट कार्यकर्ताहरुलाई डेढ करोड बजेट वितरण गरेपछि तालबन्दी सहितको आन्दोलन सुरु भएको छ ।  भीमेश्वरका मेयर भरत...