फ्रान्सले फिर्ता बोलायो पाकिस्तानमा रहेका आफ्ना १५ कूटनीतिज्ञ

एजेन्सी। पाकिस्तानमा केही दिनदेखि हिंस्रक झडप हुन थालेपछि फ्रान्सले आफ्ना १५ जना कूटनीतिज्ञलाई फिर्ता बोलाउनले निर्णय गरेको छ। पाकिस्तानमा पैगम्बर मोहम्मदको कार्टुन प्रकाशनको सन्दर्भमा झडप बढ्दै गएपछि फ्रान्सले उक्त निर्णय गरेको हो। हिंसात्मक आन्दोलनमा उत्रिएका संगठनहरूले पाकिस्तानमा रहेका फ्रान्सेली कूटनीतिज्ञहरुलाई फिर्ता पठाउन माग गरेका छन्। पाकिस्तानमा जारी हिंसाका कारण यसअघि नै १५ कूटनीतिज्ञले देश छाडिसकेका छन्।

सम्बन्धित सामग्री

पाकिस्तानले इरानस्थित आफ्ना राजदूतलाई फिर्ता बोलायो

इरानले दुईजनाको ज्यान जाने गरी आक्रमण गरेलगत्तै पाकिस्तानले तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउने घोषणा गरेको छ। इरानले बलोचिस्तान प्रान्तमा क्षेप्यास्त्र प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएपछि पाकिस्तान आक्रोशित बनेको हो। हमलालगत्तै पाकिस्तानले इरानी आक्रमणको निन्दा गरेको छ । पाकिस्तानको विदेश मन्त्रायले दुई देशबीचको वर्तमान र भविष्यमा हुने सबै उच्चस्तरीय ‘भ्रमण रद्द’ भएको घोषणा गरेको छ।इस्लामावादस्थित विदेश मन्त्रालयले आफ्नो हवाइ सीमाको हवाइ उल्लंघन पूर्णतया स्

क्यानडाले भारतबाट आफ्ना ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो

काठमाडौँ– क्यानडाले भारतमा रहेका आफ्ना ६२ मध्ये ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । शुक्रबार क्यानडाकी विदेशमन्त्री मेलेनी जोलीले पुष्टि गरेकी छन् । १८ जुनमा क्यानडामा रहेका शिख नेता हरदीप सिंह निज्जरको हत्यापछि दुई देशको सम्बन्ध बिग्रिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीपको हत्या भारतीय एजेन्सीको संलग्नता रहेको आरोप लगाएपछि भारतले त्यसको खण्डन गर्दै आएको […]

ताइवानले होन्डुरसका लागि आफ्ना राजदूतलाई फिर्ता बोलायो

ताइपेइ- ताइवानले होन्डुरसका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । होन्डुरसका विदेशमन्त्रीको चीन भ्रमणको विरोधमा ताइवानले आफ्ना राजदूतलाई टेगुसिगाल्पाबाट आज फिर्ता बोलाएको हो । ताइवानसँगको आठ दशकभन्दा लामो कूटनीतिक एवम् मैत्रीपूर्ण सम्बन्धलाई बेवास्ता गर्दै होन्डुरसले आफ्ना विदेशमन्त्रीलाई चीन भ्रमणमा पठाएर ताइवानी जनता र सरकारको भावनामा चोट पुर्‍याएकाले त्यसको विरोध स्वरूप आफ्ना राजदूतलाई तत्काल स्वदेश फर्कने […]

माओवादी केन्द्रले आफ्ना मन्त्री फिर्ता बोलायो

कर्णाली । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ । माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ । समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभयो । कर्णाली प्रदेशको आर्थिक मामिला […]

फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो

पेरिस– फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोालएको छ । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ रक्षा सम्झौता (ओकस) भएपछि क्रुद्ध भएको फ्रान्सले आफ्ना राजदूत फिर्ता बोलाएको हो । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौतापछि अष्ट्रेलियाले २०१६ मा फ्रान्ससँग भएको रक्षा व्यापार सम्झौता तोडेको छ । सो सम्झौता अनुसार फ्रान्सबाट अष्ट्रेलियाले १२ वटा […]

रुष्ट फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी सम्झौता ओकसका कारण फ्रान्स रुष्ट बनेको छ। फ्रान्सले अमेरिका र अस्ट्रेलियाका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। विचार विमर्शका लागि राजदूतहरुलाई बोलाइएको जनाइएको छ। ‘असाधारण गम्भीरता’ लाई मध्यनजर गरी ‘असाधारण निर्णय’ गरिएको र यो उचित रहेको फ्रान्सका विदेशमन्त्रीले बताएका छन्। फ्रान्सका विदेशमन्त्री ज्याँ इवरे द्रियाँले जारी गरेको वक्तव्यमा राष्ट्रपति […]

भारतले कान्दाहारबाट आफ्ना कर्मचारीलाई फिर्ता बोलायो

अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिक नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरुबीच कन्दाहार प्रान्तमा केही दिनयता तनाब बढेको छ । सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आइतबार यस विषयमा जानकारी दिए । अफगानिस्तानको दक्षिणी कन्दाहार शहरमा तालिबानी लडाकूले कब्जा गर्न थालेको भन्ने समाचार आएपछि भारतले सो शहरमा रहेको आफ्नो नियोगबा

तालिबान सक्रिय भएसँगै भारतले पनि फिर्ता बोलायो अफगानिस्तानबाट आफ्ना अधिकारी

तालिबान सक्रिय भएसँगै भारतले पनि फिर्ता बोलायो अफगानिस्तानबाट आफ्ना अधिकारी