रुस युक्रेन युद्धले महंगी बढ्दै गएको छ। इन्धनको मूल्य बढ्दा ढुवानीको दर बढ्ने हुँदा बजारमा मूल्यवृद्धि चर्को बन्दै गएको हो। अत्यावश्यक इन्धन, ग्यास र निर्माण सामग्रीको मूल्य थेगिनसक्नु भएको छ। रुस र युक्रेन युद्धको असर र बजारमा देखिएको मूल्यवृद्धिका विषयमा खबरहबका लागि धिरज बस्नेतले अर्थविद् चन्द्रमणि अधिकारीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश : रुस र युक्रेनबीचको […]