काठमाडौं । वसन्तपुरस्थित हनुमानढोका क्षेत्रको कृष्ण मन्दिर परिसरमा मल्लकालीन शिलालेख तोडफोड गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । मानसिक अवस्था ठिक नभएकी मनमाया श्रेष्ठ नाम गरेकी महिलालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जनसेवा न्युरोडले जनाएको छ ।
शिलालेख तोडफोड गर्ने दिनमा ती महिलाको आवतजावत सीसीटीभी फुटेजमा देखिएको थियो । सीसीटीभी फुटेजमा एक...