चलचित्र ‘परस्त्री’ को पोस्टर सार्वजनिक, असारमा रिलिज हुने

काठमाडौं । चलचित्र ‘परस्त्री’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्र ‘परस्त्री’ आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने भएकाे हाे । निर्माण टिमले चलचित्रको चार वटा पोस्टर र रिलिज मिति एकसाथ सार्वजनिक गरेको हो । सार्वजनिक उक्त पोस्टरमा चलचित्रका प्रमुख कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव विष्ट फिचर्ड रहेका छन् । निर्माण पक्षले […]