काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ मा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ । अर्की किशोरी घाइते छिन् ।
आज बिहान करिब पौने १२ बजे तीनजना सवार भे७प १७९९ नम्बरको मोटरसाइकललाई भे१ख ३३०२ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडि सवार सुर्खेतको लेकबेसी नगरपालिका-५ बस्ने...