तनहुँकाे दुलेगाैँडामा ग्लाेबल आईएमईकाे नयाँ शाखा सञ्चालनमा आयाे

काठमाण्डौ – ग्लोबल आईएमई बैंक लिमिटेडले बिहीबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका ४ को दुलेगौँडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको सङ्ख्या दुई सय ६३ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ग्लोबल आईएमई बैंकले विभिन्न ...