एमाले फुटेर बनेको एमाले (समाजवादी) मा ३१ सांसद

काठमाडौं, २ भदौ ।  विभाजन भई बनेको नेकपा एमाले (समाजवादी) मा ३१ सांसद रहेका छन् । आज दल दर्ताको निवेदनमा ३१ सांसदको हस्ताक्षर रहेको छ । ३१ सांसदमध्ये प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना, झलनाथ खनालसहित ९ जना छन् । नयाँ बनेको दलका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले आफूहरुसँग प्रतिनिधि सभा र राष्ट्रिय सभाका […]