चिसो बढेपछि हुम्लाको हिल्सा र सुनखानीका सीमा प्रहरी चौकी सदरमुकाम सारियो

हुम्ला – चिसो बढेपछि हुम्लाको नाम्खा गाउँपालिका–५ को हिल्सा र ६ को सुनखानीका सीमा प्रहरी चौकी सदरमुकाम सारिएका छन् । चिसो बढेपछि यी दुुवै ठाउँमा मानिसको आउजाउ कम  भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दीपक मल्लका अनुसार हिल्सा र सुनखानीका सीमा प्रहरी चौकीबाट प्रहरीको टोली फिर्ता ल्याइएको छ । दुवै प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ थिए । हिउँदमा चिसो पनि हुने र मानिसको आउजाउ नहुने भएका कारण दुुवै प्रहरी चौकीबाट प्रहरीलाई फिर्ता बोलाइएको  हो...

सम्बन्धित सामग्री

चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

हुम्ला । हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न कठीन हुने भएकाले उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमीस्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् । कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक बढ्नुका साथै हिउँद यामका महिनामा खाद्यान्नको समेत समस्या […]

चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी लेकबाट बेंसी झारियाे

हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ।

चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी लेकबाट बेंसी झारियाे

हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ।

६ महिनापछि सीमा प्रहरी चौकी पुनः स्थापना

चिसो बढेपछि गत मंसिरमा बेसी झरेका हुम्लाका सीमा प्रहरी चौकी पुनः स्थापना भएका छन् । चिसो बढेपछि चिनियाँ सिमावर्ती क्षेत्र हिल्सा र लिमीमा स्थापना गरिएका सीमा प्रहरी चौकी गत मंसिरमा सदरमुकाम सिमकोट स्थानान्तरण गरिएका थिए ।

चिसोले प्रहरी चौकी विस्थापित

अत्यधिक चिसो बढेपछि हुम्ला–चीन सीमास्थित प्रहरी चौकी विस्थापित भएका छन् । नाम्खा गाउँपालिका–५ हिल्सा र ६ नम्बर वडाको लिमीका सीमा प्रहरी चौकीलाई गर्मी महिना सुरु नहुन्जेलसम्मका लागि सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको हो ।

चिसो बढेपछि सीमा प्रहरी चौकी सिमकोट स्थानान्तरण

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित दुई सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएका छन्।...

चिसो बढेपछि सीमा प्रहरी चौकी सिमकोट स्थानान्तरण

सिमकोट, २१ मंसिर । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित दुई सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएका छन् । नाम्खा–५ हिल्सा र वडा नं ६ लिमीको सुनखानी प्रहरी चौकी स्थानान्तरण गरिएका हुन् । उक्त क्षेत्रमा चिसो ह्वात्तै बढेपछि सीमा सुरक्षाका लागि खटिएका प्रहरीलाई बस्न गाह्रो भएको प्रहरी निरीक्षक दिपक मल्लले जानकारी दिनुभयो । सो क्षेत्रको न्यूनतम […]

प्रहरी दुनै झरेपछि उपल्लो डोल्पा सुरक्षाकर्मीविहीन

जाजरकोट : पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षाविहीन हुने अवस्थामा पुगेको छ। चिसो बढेपछि उपल्लो डोल्पाका तीन वटा स्थानीय तहमा रहेका प्रहरी चौकी सदरमुकाम दुनैमा सारिएपछि उपल्लो डोल्पा सुरक्षाविहीन भएको हो।सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भएपछि दुनै झारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। 'प्रहरी चौकी बसेका घर रित्ता भएका छन्। प्रहरीहरु सदरमुकाम दुनै आइसकेका छन्,' धोकी प्रेमा गुरुङले भनिन्।शे-फोक्सुण्डो, डोल्पोबुद्ध र  छार्काताङसोङ गाउँपालिकामा रहेक

चिसो बढेपछि उपल्लो मुस्ताङका दुई प्रहरी चौकी गाभिए

प्रताप बानियाँ, म्याग्दी ।  चिसो बढेपछि हिमालपारिको जिल्ला मुस्ताङको दुई वटा प्रहरी चौकी लोमान्थाङमा गाभिएका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाअन्तर्गत छोन्हुप र छोसेर वडामा रहेका प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालय लोमान्थाङमा गाभिएको हो । जिल्ला सुरक्षा समिति बैठकको निर्णयअनुसार दुई वटा प्रहरी चौकीलाई लोमान्थाङमा गाभिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । लोमान्थाङदेखि […]

चिसोले उपल्लो मुस्ताङका प्रहरी चौकी अस्थायी मर्ज

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो भेकमा अत्याधिक चिसो बढेपछि लोमन्थाङ गाउँपालिकाको छोनहुप र छोसेरमा रहेका प्रहरी चौकीलाई लोमान्थाङमा मर्ज गरिएको छ ।