पुल्चोक इन्जिनियरिङ कलेज २ वर्षभित्र प्रविधिमैत्री बन्छ : स्ववियु अध्यक्ष अर्याल

१४ चैत, काठमाडौं । ५ चैतमा भएको चुनावबाट पुल्चोक इन्जिनियरिङ क्याम्पस स्ववियु अध्यक्षमा निर्वाचित भएपछि विराज अर्याल आफ्नो प्राथमिकता कलेजलाई प्रविधिमैत्री बनाउने रहेको बताउँछन् । ‘ट्वेन्टी ग्यारेन्टी’ प्रतिबद्धता पत्र लिएर मत मागेको एमालेको विद्यार्थी संगठनका अर्याल सिभिल इन्जिनियरको अन्तिम सेमेस्टरमा अध्ययनरत छन् । अर्यालसँग गरिएको कुराकानीको सम्पादित अंश : तपाईंलाई स्ववियु अध्यक्षमा विद्यार्थीले किन रोजे […]

सम्बन्धित सामग्री

मेडिकल काउन्सिलको विशेष परीक्षा शनिबार (तालिकासहित)

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले यही साउन ७ गते हुने विशेष परीक्षाको तालिका सार्वजनिक गरेको छ । काउन्सिलले ४५ विषयका लागि दुई चरणमा परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ कलेज, सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुनेछ । परीक्षा तालिका हेर्नोस्–

प्राविधिक–व्यावसायिक शिक्षाको अवस्था

नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम औपचारिक पद्धति एवं संगठनात्मक ढंगले विसं १९९९ मा प्राविधिक तालिम शिक्षालय (हालको पुल्चोक इन्जिनियरिङ कलेज) बाट सुरुवात भएको हो । क्रमशः मेकानिकल प्रशिक्षण केन्द्र र बुटवल टेक्निकल इन्स्टिच्युट २०१९ सालमा स्थापना भई प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गर्दै आइरहेको सत्यतथ्य हाम्रा अगाडि सर्वविदितै छ ।