काठमाडौं: नेकपा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले ‘कालो अक्षर रातो अक्षर’ नाटक मञ्चन गरिरहेको छ।शैक्षिक क्षेत्रका विसङ्गति, शिक्षाको व्यापार, युवा विद्यार्थीको बाध्यात्मक बहिर्गमन र त्यसलाई ओत दिने विकृति उजागर गरिएको नाटक असोज १७ गतेदेखि शिल्पी कला समूहको गोठाले नाटकघरमा मञ्चन भइरहेको हो।समिक बडालको परिकल्पना, आरके रोमसको लेखन र दिलिप खड्काको निर्देशनमा मञ्चन भइरहेको नाटकमा अनुप न्यौपाने, अजय लामा, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनुनाथ य