प्रधानमन्त्रीको प्रतिरक्षा : कुकुल्याण्ड भ्रष्टाचारको विषय कपोलकल्पित

२३ चैत्र, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुकुल्याण्ड पुस्तकले टेलिकम भ्रष्टाचारका विषयमा उल्लेख गरेका विषय कपोलकल्पित भएको स्पष्टीकरण दिएका छन् । शुक्रबार गोरखामा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले टेलिकमको भ्रष्टाचारमा आफ्नो नाम मुछिएको विषय तथ्यहीन …

सम्बन्धित सामग्री

युक्रेनले आगामी वर्ष प्रतिरक्षा खर्च बढाउने

किएभ, २३ असोज । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२४ मा प्रतिरक्षा खर्च वृद्धि गर्ने आदेशमा हस्ताक्षर गरेको युक्रेनी इन्टरफ्याक्स समाचार समितिले मङ्गलबार बताएको छ । उक्त आदेशअनुसार युक्रेनले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा २१ दशमलव छ प्रतिशत राष्ट्रिय प्रतिरक्षामा खर्च गर्नेछ । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा काउन्सिलको निर्णयलाई प्रभावकारी बनाएको राष्ट्रपतिको आदेशले अर्को […]

सकियो खाँणको प्रतिरक्षा बहस: १५ जना वकिलले गरे बचाउ

काठमाडौं,३१ जेठ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट प्रतिरक्षा बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा जारी प्रतिरक्षा बहसमा झण्डै दुइ दिनको बहसपछि खाँणको तर्फबाट प्रतिरक्षा बहस सकिएको हो । खाँणको तर्फबाट […]

प्रतिरक्षा सहयोग बढाउन भारत र अमेरिका सहमत

वाशिङ्टन- भारत र अमेरिकाले पारस्परिक प्रतिरक्षा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसलाई अझ सघन बनाउन सहमत भएका छन् । केही दिनअघि वासिङ्टनमा दुवै देशका रक्षा सचिवबीच भएको बैठकमा प्रतिरक्षा एवम् औद्योगिक सहयोगलाई अझ सघन बनाउने सहमति भएको हो । भारतका रक्षा सचिव गिरिधर अर्माने र उनका अमेरिकी समकक्षी कोलिन काहल नेतृत्वको द्विपक्षीय बैठकमा […]

प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र

बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र रुपमा अघि बढेको छ । विश्वविद्यालयको विद्यार्थी आवास र पुस्तकालय भवनसहितका थप भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको हो । निर्माण सुरु गर्ने क्रममा चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार विश्वविद्यालय सञ्चालनमा ल्याउन विद्यार्थी आवास र केन्द्रीय पुस्तकालय निर्माणका लागि शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास …

प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र

काठमाडौँ,२५ मँसिर । बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र रुपमा अघि बढेको छ । विश्वविद्यालयको विद्यार्थी आवास र पुस्तकालय भवनसहितका थप भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको हो । निर्माण सुरु गर्ने क्रममा चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार विश्वविद्यालय सञ्चालनमा ल्याउन विद्यार्थी आवास र केन्द्रीय पुस्तकालय निर्माणका लागि शुक्रबार प्रधानसेनापति […]

सीद्वारा ‘एक देश, दुई प्रणाली’ को प्रतिरक्षा

चीनको ‘एक देश, दुई प्रणाली’ को शासन  मोडेलले हङकङको सुरक्षामा काम गरेको र यसलाई लामो समयसम्म निरन्तरता दिनुपर्छ चिनिया राष्ट्रपति सी जिनफिङले बताएका छन् । हालैको अन्तर्राष्ट्रिय आलोचनापछि चिनियाँ नेताले भाषणमा हङकङको राजनीतिक प्रणालीको कडा प्रतिरक्षा गरेका हुन् । हङकङले बेलायतले चीनलाई सहर फिर्ता गरेको २५ वर्ष पूरा भएको वार्षिक उत्सव मनाइरहेको छ।राष्ट्रपति सी दुई वर्षयता पहिलोपटक चीन बाहिरको यात्रामा रहेका छन् । शुक्रबार सीले यो व्यवस्था लामो समयसम्म पालना गर्नुपर्ने जिकिर गरे ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी

मुलुकको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवम् रणनीति तर्जुमा गर्न  सक्षम जनशक्ति तयार गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय  (एनडीयू)को  विस्तृत  परियोजना  प्रतिवेदन  (डीपीआर) तयार भएको छ ।काभ्रेको  पनौतीमा  सञ्चालन  हुने  सो  विश्वविद्यालय  सञ्चालन  गर्ने  सिलसिलामा  तयार  पारिएको  विधेयकको मस्यौदा तयार भइसकेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका &nb

शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने यी हुन् १५ उपायहरू

कोरोना भाइरस संक्रमणको महामारीका बेला शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन डा. हेमराज कोइरालाले १५ उपाय बताएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत डा. कोइरालाले कोरोनाबाट बच्ने दीगो र भरपर्दाे उपाय प्रतिरक्षा प्रणालीको विकास नै रहेको जनाएका छन् । ‘प्रतिरक्षा प्रणाली सशक्त भए यो रोगले त्यति असर गर्न सक्दैन र व्यक्तिले भाइरसलाई सजिलै जित्न सक्दछ,’ डा. कोइरालाले लेखेका छन्, ‘प्रतिरक्षा प्रणाली मजबुत भए रोगका किटाणुहरूलाई प्रतिरक्षा प्रणालीका कोषहरूले जित्दछ र रोगले केही गर्न सक्दैन तर प्रतिरक्षा प्रणाली कमजोर...

प्रतिपक्षको आरोपमा सत्तापक्षको प्रतिरक्षा

प्रतिनिधिसभा बैठकनेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरूले सरकारले स्वाधीनता, विकास र समृद्धिका यात्रामा तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको दाबी गरेका छन् ।प्रतिनिधिसभाको सोमबारको विशेष समयमा भाग लिँदै नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारका काम कारवाहीको प्रतिरक्षा गर्दै पछिल्ला उपलब्धिको प्रशंसा गर्नाका साटो विरोधका लागि विरोधमात्र गरेको बताए । उनले भने, “वर्तमान सरकार बन्नु अघिसम्म राजनीतिमा […]