बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको सजाय

गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ ।   बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको ...

सम्बन्धित सामग्री

बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैद

वीरगञ्ज – नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरेको अभियोगमा बाराका एक जनालाई जन्मकैदको सजाय सुनाइएको छ। बाराको आदर्श कोतवाल गाउँपालिका–८ निवासी सन्तोष साह कानुलाई बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरेको अभियोगमा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो। जेठ ३० गते न्यायाधीश प्रकाश राउतको इजलासले कानुलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो। कानुले […]