‘आरआरआर’ सफल भएसँगै राजामौली अर्को सिक्वेल बनाउन सकारात्मक

दक्षिण भारतीय फिल्म ‘आरआरआर’ यतिखेर चर्चामा छ। यस फिल्मले भारतलगायत धेरै देशमा आक्रामक व्यापार गरिरहेको छ। नेपाली सिनेमाहलमा पनि हालसम्म फिल्मको दबदबा कायम नै छ। यसैबिच, फिल्मका निर्देशक एसएस राजमौलीले ‘आरआरआर’को सिक्वेल बनाउने संकेत गरेका छन्। फिल्म व्यावसायिक रूपमा सफल भएसँगै फिल्म ‘आरआरआर’को सक्सेज पार्टी आयोजना गरिएको थियो। सोही सक्सेज…

सम्बन्धित सामग्री

फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने

एजेन्सी । दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ । विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् । राजामौली अहिले ओस्कर समारोहका लागि अमेरिकामा छन् । अमेरिकामा आरआरआरको प्रदर्शन कार्यक्रममा सहभागी भइरहेका छन् । यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो । […]

‘आरआरआर’ को सिक्वेल बन्ने

जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ । विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् । राजमौलीले ‘आरआरआर २’ बन्ने सार्वजनिक गरेपनि फिल्मको विषयमा अन्य जानकारी दिएका छैनन् । राजामौली अहिले ओस्कर समारोहका लागि अमेरिकामा छन् । अमेरिकामा आरआरआरको प्रदर्शन कार्यक्रममा सहभागी भइरहेका छन् । यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो । ‘आरआरआर’ को सिक्वेल बनाउने सोचमा हुनुहुन्छ ? यसबारे उनले