प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिनुपर्छ, अभियुक्तले देश चलाउन मिल्दैनः गाेविन्द केसी

वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा मागेका छन् । सशस्त्रद्वन्द्व कालका जघन्य अपराध गरेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले पदमा बस्ने नमिल्ने उनले तर्क गरे ।