काबुल–इस्लामावाद तनावले पाकिस्तानमा रहेका अफगान आप्रवासी प्रभावित

एजेन्सी– काबुल र इस्लामाबाद बिच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै आएका अफगान आप्रवासीहरूलाई कठिनाइ भएको जनाइएको छ । उनीहरूलाई उदृत गर्दै उत्पीडन र जबरजस्ती निष्कासनको सिकार भएको टोलो न्यूजले रिपोर्ट गरेको छ ।  आप्रवासीहरूले तनावपूर्ण राजनीतिक वातावरणले उनीहरूको दैनिकी कठिन बनाएको बताउँदै आएको जनाइएको छ । टोलो न्युजमा अनुसार, केही अफगान आप्रवासीहरूमाथी पछिल्लो समयमा प्रहरीको […]