सिमरा विमानस्थलका सबै उडान रद्द

सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेपछि बुधबार सिमराका लागि निर्धारित सबै उडान रद्द भएका छन् ।