भारतमा सेवा विस्तार गर्दै स्टारलिंक

काठमाडौँ। विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिंक इन्टरनेट सेवा अब भारतमा विस्तार हुने भएको छ। महाराष्ट्र यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्री देवेन्द्र फड्नाविसले घोषणा गरेका छन्। ‘महाराष्ट्र स्टारलिंकसँग औपचारिक रूपमा सहकार्य गर्ने पहिलो भारतीय राज्य बन्ने तयारीमा छ,’ महाराष्ट्रका मुख्यमन्त्री फड्नाविसले एक्समा लेखेका छन्, ‘यो सहकार्यले भारतलाई स्याटेलाइट–सक्षम […]