ब्रिफिङ : के–के भयो प्रधानमन्त्री बालेनको दिल्ली भ्रमण, पहिलो दिनमा ?
६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बनेपछि बालेन शाहले पहिलो अन्तर्राष्ट्रिय भ्रमण न्युयोर्कमा गरे पनि औपचारिक भ्रमण भने दक्षिण छिमेकी भारतमा गरेका छन् । यो बहुप्रतीक्षित भ्रमणको तयारी करिब तीन महिना चलेको अनलाइनखबरले कूटनीतिक सूत्रबाट जानकारी …