काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । अंक तालिकाको दोस्रो स्थानमा रहेको काठमाडौंले पाँच खेलमा चार जित निकालेको छ भने एक खेलमा पराजित भएको छ । तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले […]