यूएफसी प्रमुख डाना ह्वाइटलाई प्रेस सचिव बनाउने प्रस्ताव मजाक मात्रै भएको ट्रम्पको स्पष्टीकरण

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी)का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डाना ह्वाइटलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव मजाकका रूपमा राखेको स्पष्ट पारेका छन् ।  सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले ह्वाइट उक्त पदको विचारप्रति उत्साहित भएपनि आफूले वास्तविक रूपमा नियुक्तिको प्रश्वस्त नगरेको बताए। उनले ह्वाइटलाई उत्कृष्ट व्यक्तिको संज्ञा दिँदै उनीसँगै चर्चित […]