१६ चैत, काठमाडौं । नेकपा एमालेले आज पनि सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो । एमालेका नेता …
यामाहा नेपालले सार्वजनिक गरेको यामाहा FZS FI Hybrid मोटरसाइकल बजारमा अत्यधिक मागका कारण लन्च भएको एक हप्तामै पूर्ण रूपमा सोल्ड आउट भएको छ। कम्पनीले यसको अर्को ब्याचका लागि प्रि-बुकिङ खुला गरिएको जानकारी दिएको छ। नेपालकै पहिलो हाइब्रिड मोटरसाइकलको रूपमा बजारमा आएको FZS FI Hybrid ले छोटो समयमै उल्लेखनीय ग्राहक आकर्षण हासिल गरेको कम्पनीले जनाएको छ। […]
काठमाडाैं । सार्वजनिक यातायात प्रणालीलाई व्यापक सुधार गर्न जरुरी रहेको सरकारी एक अध्ययन समितिले देखाएको छ । सरकारी कार्यदलले तयार पारेको सुशासन मार्गचित्रमा सार्वजनिक यातायात प्रणाली र सेवामा सुधार गर्न जरुरी रहेको भन्दै सरकारलाई विभिन्न सिफारिसहरू गरेको हो । कार्यदलले यातायात क्षेत्रलाई प्रतिस्पर्धात्मक, व्यवस्थित र डिजिटल प्रविधिमा आधारित बनाउने उद्देश्यसहित सरकारी तथा निजी क्षेत्रको सहकार्यमा […]