इसराइलमा नेतन्याहूका प्रतिस्पर्धी आइसेनकोटले पाए सरकार गठनको पहिलो अवसर

सरकार गठनका लागि राष्ट्रपतिसमक्ष भएको परामर्शमा आइसेनकोटलाई ६७ सांसदले समर्थन जनाएका थिए।नेतन्याहूलाई भने ४६ सांसदले मात्रै समर्थन गरेका थिए।