सुदूरपश्चिम सरकारको बजेट खर्च २५ प्रतिशत मात्रै

१९ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा अहिलेसम्म २५ प्रतिशत बजेट मात्र खर्च गरेको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ३३ अर्ब ४३ करोड २१ लाख ९८ …