बाह्र समितिका सभापति चयन, सभामुखसमक्ष पद तथा गोपनीयताको शपथ

प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ