अझै तंग्रिन सकेका छैनन् ओली, अध्यक्षबाट तत्कालै बिदा गर्न पुगेन नेताहरूको बल

काठमाडौं- फागुन २१ को निर्वाचनमा अहिलेसम्मकै ठूलो धक्का व्यहोरेको नेकपा एमालेले पहिलो पटक सचिवालय बैठक राखेको छ। अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा शनिबार बैठक बस्न लागेको उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। चुनावी नतिजाको धक्काले गलेका ओलीले लामो समय सचिवालय बैठक छले । तर बाध्यकारी अवस्था आएपछि सचिवालय बैठक बस्न लागेको हो । ओलीलाई पार्टी […]