काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ । उक्त भेटघाटले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ। शनिबार उनीहरुबीच लामिछानेको निवासमा करिब एक घण्टा लामो छलफल भएको हो । उक्त भेटलाई निर्णायक वार्ताका रूपमा व्याख्या गरिएको छ। भेटमा प्रतिनिधि […]