वित्तीय सुशासन नै हाम्रो मार्गदर्शन सिद्धान्त हो : ऊर्जामन्त्री श्रेष्ठ

१३ चैत, काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफूहरूको मार्गदर्शन सिद्धान्त भनेकै वित्तीय सुशासन रहेको बताएका छन् । शुक्रबार ऊर्जामन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले ठोस निर्णय नगरे पनि मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्दै सुशासन र …