मदन-आश्रित स्मृति दिवस : एमाले ताप्लेजुङद्वारा अस्पतालका बिरामीलाई फलफूल वितरण

३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले ताप्लेजुङले ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ।