सिरहाको बरियारपट्टीमा छोटी भन्सार फिर्ताको माग गर्दै हुलाकी मार्ग पुन: अवरुद्ध

२५ वैशाख, सिरहा । सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय फिर्ताको माग गर्दै स्थानीयवासी तथा व्यापारीहरू पुनः आन्दोलनमा उत्रिएका छन् । नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द …