धनुषा–१ बाट नेकपाका मातृकाप्रसाद यादव निर्वाचित

धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा का उम्मेदवार मात्रिका प्रसाद यादब निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार यादवले १० हजार ४२८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस का उम्मेदवार राम पल्टन शाह ले नौ हजार ४८५ मत प्राप्त गरेका छन् भने नेकपा एमाले का उम्मेदवार रामचन्द्र मण्डल ले नौ हजार […]