ललितपुर–१ मा कांग्रेसका उदयको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर जिल्लाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदयशम्शेर राणाले अग्रता लिएका छन्।