रोमाञ्चक खेलमा इङ्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो भारत

काठमाडौं – आइसीसी टी–२० विश्वकपमा भारतले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ७ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ । भारतले दिएको २५४ रनको लक्ष्य पछ्याउनले क्रममा इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो। इङ्ल्यान्डका लागि ज्याकब बेथेलले १०५ रनको शतकीय पारी खेले । यस्तै विल ज्याकले ३५ र जोस बटलरले २५ रन […]