निर्वाचनमा खटिएका प्रहरीका सई अचानक बिरामी

२१ फागुन, काठमाडौं । निर्वाचनका लागि नुवाकोटको महामाया आधारभूत माविमा खटिएका प्रहरीका सई अचानक बिरामी परेका छन् । सई विक्रम विक अचानक बिरामी परेपछि उपचारका लागि त्रिशूली अस्पताल पठाइएको छ । अहिले उनको ठाउँमा असई विजय ठाकुरलाई …