पद्म ज्योति ग्रुपले ‘रिच्स’ सँगकाे सहकार्य थप विस्तार गर्दै

काठमाडाैं । नेपालको अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना पद्म ज्योति ग्रुपले ‘रिच्स इन्डिया’ सँगको आफ्नो सहकार्यलाई थप सुदृढ बनाउँदै विस्तार गरेको छ । याेसँगै नेपालको फुड सर्भिस तथा कुलिनरी क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने दुवै कम्पनीले प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘रिच्स’ले विगत दुई दशकदेखि नेपालमा आफ्नो उपस्थिति जनाउँदै आएता पनि यो नयाँ सम्झौताले ग्राहकहरूसँगको […]