टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (तस्वीरहरू)

७ फागुन, काठमाडौं । आज विशेष समारोहको आयोजना गरेर टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित कार्यक्रममा झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो । बिहीबार बिहान सैनिक …