एजेनसी । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग इरान युद्धका लागि २ सय अर्ब अमेरिकी डलर भन्दा बढी रकमको स्वीकृति माग गरेको छ । द वाशिङ्टन पोस्टले साेही रकम अहिलेसम्म इरानमा भएका सैन्य अभियानको लागत भन्दा बढी रहेको जनाएकाे हाे । यसको उद्देश्य पहिले खर्च भएका आवश्यक हतियारहरूको उत्पादन तत्काल बढाउनु हो […]